neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पोग्बाको गोलमा म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा

पोग्बाको गोलमा म्यानचेस्टर युनाईटेड क्वाटरफाइनलमा

Mar 19th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत ६

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति मिलानको घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा युनाईटेडले एसी मिलानलाई १-० गोलले पराजित गर्दै समग्रमा २-१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।पहिलो लेगमा युनाईटेडले एसी मिलानसँग १–१ गोलको बराबरी खेलेको हो ।

बिहीबार राति भएको खेलमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।पोग्बाले दोस्रो हाफको ४८ औं मिनेटमा गोल गरेका हुन् । पोग्बा मार्कस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi