neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी बिकास बैंकको प्रमुुख कार्यकारी अधिकृतमा देवकोटा

महालक्ष्मी बिकास बैंकको प्रमुुख कार्यकारी अधिकृतमा देवकोटा

Mar 15th, 2021

काठमाडौ, चैत २

महालक्ष्मी बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा बोधराज देवकोटा नियुक्त भएकाछन ।

बैकका अनुसार सञ्चालक समितीको यही चैत एक गते बसेको चार सय ७९ औं बैठकले देवकोटालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । नवनियुुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटाको कार्यकाल चैत दुई गतेबाट नै सुरु भएको बैंकले जानकारी दिएको छ ।