neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

एपीएफ टोलीद्वारा ४९ के.जी.गाँजा बरामद

Mar 10th, 2021

सुनसरी, फागुुन २६

सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित कोशी नदीको किनारबाट फागुन २५ गते एपीएफ टोलीले करीब ४९ के.जी. गाँजा बरामद गरेको छ ।

सो नदीको किनारमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद गाँजा एपीएफ टोलीले स्थानीय प्रहरीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi