neapl investment mega bank
  • गृहपृष्ठ
  • “सल्लाघारी’’ लिएर आईन गायिका रानी शाक्य (भिडियो हेर्नुहोस)

“सल्लाघारी’’ लिएर आईन गायिका रानी शाक्य (भिडियो हेर्नुहोस)

Mar 8th, 2021

काठमाडौ, फागुुन २४

नेपाली सुगम संगीतमा परिचित सुमधुर स्वरकी धनि गायिका रानी शाक्यको आवाजमा रहेको मौलिक गीत “सल्लाघारी“ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भरपुर मनोरञ्जनले भरिएको नेपाली लोक भाकाको डान्सिङ गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ ।

रामेश्वर हुँमागाईको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा देब धिमालको निर्देशन भिडियोमा रहेको छ । “सल्लाघारी“ गीतको म्युजिक भिडियोमा फरिता खड्का र जिबेश सिंह गुरुङको अभिनय रहेको छ ।