neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो चेल्सी र म्यानचेस्टर युनाइटेड

गोलरहित बराबरीमा रोकियो चेल्सी र म्यानचेस्टर युनाइटेड

Mar 1st, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन १७

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। आइतबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीपछि पनि युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडको २६ खेलबाट ५० अंक छ भने चेल्सीको ४४ अंकसहित पाँचौं स्थानमा छ।शीर्ष स्थानको म्यानचेस्टर सिटीको २६ खेलबाट ६२ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi