आधारभूमि संवाददाता
काठमाडौँ,१६ फागुन
ललितपुरको महालक्ष्मी नगरपालि वडा नं. ७ ले नेकपा (ओली वादल) समुह वडा कमिटी गठन गरेको छ । सो कमिटी गठन मुकुन्द ठकुरीको अध्यक्षतामा भएको हो ।
उपाध्यक्ष्या अनुराधा कोइराला, सचिव विजय कुँवर, कोषाध्यक्ष अम्विका वस्नेत, सदस्यहरुमा देबिमाया मगर, तारादेवी राई, गंगा आले मगर, सन्चमाया तामाङ , लिला मगर, अभिलास रावल, कुमारी खत्री, मन कुमारी तामाङ , दिपा रिजाल, मानिकलाल महर्जन, गोविन्द भारती, विवेक राना, पार्वती ठकुरी, गोमा श्रेष्ठ रहेका छन् । महालक्ष्मी नगरपालिकाका १ मा १७ सदस्यीय, ६ मा १५ सदस्यीय, ८ मा २५ सदस्यीय, १० मा १५ सदस्यीय, वडा कमिटी गठन भैसकेको नेकपा महालक्ष्मी नगरकमिटी इन्चार्ज हरिगोविन्द श्रेष्ठले आधारभुमिलाई जानकारी गराए ।