neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश

म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश

Feb 26th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन १४


म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा युनाईटेडले रियल सोसीडाडलाई समग्रमा ४-० गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

गयराति भएको अन्तिम ३२ को दोस्रो लेगमा युनाईटेड सोसीडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।तर, पहिलो लेगमा युनाईटेडले सोसीडाडलाई ४-० गोलले पराजित गरेको थियोे । त्यहि जितले युनाईटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi