काठमाडौँ, ११ फागुन
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै साँझ माइतीघरमा दीप प्रज्ज्वलन गर्दै।
तस्वीर : रत्न श्रेष्ठ, रासस
aadharbhumi.com