neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सुनका गहना तथा नगद चोरी

Feb 14th, 2021

ललितपुर, फागुुन २

ललितपुर महानगरपालिका १ कुपण्डोल बस्ने प्रेम कुमारी श्रेष्ठको घरबाट झ्यालको ग्रिल फोडेर चुक्कुल खोली दराजभित्रको नगद तीन लाख रुपैयाँ र पाँच तोला बराबरका सुनका विभिन्न गहना गरी करिब सात लाख ५० हजार रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ ।

चोरी संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi