neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा

Feb 12th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ३०

चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा चेल्सीले बर्न्सलीलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन टामी अब्राहमले निर्णायक गोल गरे । अब्राहमले खेलको ६४ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अब चेल्सीले क्वाटरफाइनलमा सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi