काठमाडौ, माघ २८
सनराईज बैंकले प्रमुुख कार्यकारी अधिकृतको पदमा सुमन शर्मालाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितीको बुधबार बसेको बैठकले शर्मालाई प्रमुख कार्यकारीमा अधिकृृतमा नियुक्त गरेको हो ।
यसअघि बैंकको प्रमुुख कार्यकारी अधिकृतको जनक शर्मा पौड्याल रहेका थिए । उनले यही माघ २७ गते राजीनामा दिए पश्चात बैकले शर्मालाई प्रमुुख कार्यकारीमा नियुुक्त गरेको हो । बैकका अनुसार शर्मालाई आगामी चार बर्षको लागि प्रमुखु कार्यकारीमा नियुुक्त गरेको हो । झण्डै तीन दशकको बैकिङ अनुभव संम्हालेका शर्मा यसअघि माछापुुच्छे« बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । शर्मासंग एनएमबी बैंक, ग्लोवल आईएमई बैंक, नेपाल एसबिआई बैंक आदिमा काम गरेको अनुुभव रहेको छ ।