neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा

Feb 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २८


म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई १-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनले विजयी गोल गरे । म्याकटोमिनले अतिरिक्त समयमा गोल गरेका हुन् ।

निर्धारित ९० मिनेटमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । मक्टोमिनेले खेलको ९७ औं मिनेटमा मार्कस राषफोर्डको पासमा गोल गरेका हुन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi