neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा

Feb 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ २२

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ५-३ गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एन्टोइन ग्रिजमान र जोर्डि अल्बाले दुई-दुई गोल र फ्रेन्की डे जोंगले एक गोल गरे ।ग्रानडाको केनेडे,रोबर्ट सोलडाडो र फेडे विकोले एक एक गोल गरे ।

जितसंगै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi