neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला

अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला

Feb 3rd, 2021

सप्तरी, २१ माघ /रासस

अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।

प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णोद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठीक नभएकी रासोदेवी २०७६ साउन ३० गते रातिदेखि बेपत्ता हुनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi