neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ

चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ

Feb 3rd, 2021

काठमाडौै, माघ २१

चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकीछन । महानगरीय अपराध महाशाखा मिनभवनका अनुसार झापाको भद्रपुर न.पा.वडा नं. ५ स्थायि घर भई हाल जि. भक्तपुर सानो ठिमि बस्ने नर्बदा उपाध्याय भण्डारी चेक अनादर मुद्धामा पक्राउ परेकी हुुन ।

प्रहरीका अनुसार भण्डारी बिरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट २०७६।१०।२४ गते भएको २१ लाख रुपैयाको चेक अनादर बिगो मुद्दामा दुुई बर्ष कैद सजाय फैसला भएको र उनी हालसम्म फरार रहेकोमा खोजतलास गर्ने माघ २१ गते अर्थात आज बुधबार बिहान अं.१०ः३० बजेको समयमा भक्तपुरको मध्यपुर ठिमि न.पा. वडा नं. २ बाट नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आबश्यकक कारवाहीका लागी काठमाण्डौं जिल्ला अदालत पठाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi