neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सानदार जित

ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले सानदार जित

Jan 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ १३

एथ्लेटिक बिल्बाओले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ ।सोमबार राति भएको खेलमा बिल्बाओले गेटाफेलाई ५-१ गोलले पराजित गरेको हो।

बिल्बाओलाई जित दिलाउन राउल गार्सियाले दुई गोल , यरे अलभरेज,अलेजेन्ड्रो बेरेङुएर रेमिरो र ओक्सर डि मर्कोसले एक-एक गोल गरे । गेटाफेको मार्क कुकुरेल्लाले एक गोल गरे।

जितसंगै एथ्लेटिक बिल्बाओले १९ खेलबाट २४ अंक जोडेको छ र नवौं स्थानमा उक्लिएको छ । पराजित गेटाफेको १९ खेलबाट २३ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi