neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोलरहित बराबरीमा रोकियो लिभरपुल र म्यानचेस्टर युनाइटेड

गोलरहित बराबरीमा रोकियो लिभरपुल र म्यानचेस्टर युनाइटेड

Jan 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ५ माघ

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र लिभरपुल बराबरीमा रोकिएका छन्। आइतबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरीपछि पनि युनाइटेड शीर्ष स्थानमा छ। युनाइटेडको १८ खेलबाट ३७ अंक छ भने लिभरपुलको ३४ अंकसहित चाैथाे स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi