neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ

दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ

Jan 13th, 2021

काठमाडौ, पुुस २९

दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनले लम्जुङ दुधपोखरी घर भई हाल काठमाडौको तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस राज घलेलाई पक्राउ गरेको हो ।

काठमाण्डौ तारकेश्वर न.पा. वडा न ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा मंगलबार लम्जुङ दुधपोखरी घर भई का.जि. तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस घलेको कोठाबाटअं.६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएकामा प्रतिबन्धित छाला सहित महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार,काठमाडौं पठाईएको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi