neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा, पोग्बाले गरे निर्णायक गोल

म्यानचेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा, पोग्बाले गरे निर्णायक गोल

Jan 13th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, पुुस २९

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा म्यान्चेष्टर युनाईटेडले बर्नलीलाई १-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले गरेको गोलनै निर्णायक बन्न पुग्यो । पोग्बाले खेलको ७१ औं मिनेटमा रासफोर्डको पासमा गोल गरेका हुन् ।

जितसंगै युनाईटेडले १७ खेलबाट ३६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको लिभरपुलको १७ खेलबाट ३३ अंक छ ।पराजित बर्नलीको १६ अंक छ र १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi