neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बर्नली लिड्ससंग पराजित

Dec 28th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस १३


प्रिमियर लिग फुटबलमा बर्नलीले हार बेहोरेको छ ।आईतबार राति भएको खेलमा बर्नलीलाई लिड्सले १-० गोलले पराजित गरेको हो ।

लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।प्याट्रिक बामफोर्डले खेलको पाँचौ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

जितसंगै लिड्सले १५ खेलबाट २० अंक जोडेको छ र १२ औं स्थानमा उक्लिएको छ । पराजित बर्नलीको १३ अंक छ र १७ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi