neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार अब सोह्खुट्टेमा पनि

द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार अब सोह्खुट्टेमा पनि

Dec 17th, 2020

काठमाडौ, पुुस २

सन् २०१५ बुटवलबाट शुरु भएको यात्रा ‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल भएको छ । पारिवारिक वातावरण एंव राम्रो अनि छिटो छरितो र सुपथ मूल्यमा आफ्नो ग्राहकहरुलाई सेवा दिनुका साथै कडा मिहिनत अनि लगावका साथ अगाडि बढदै बिगत ५ वर्षमा द स्पाइस लंजले आफ्नो रेष्टुरेन्टमा खाना खाजा मात्र होइन करिब २०० भन्दा बढि कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु प्नि सम्पन्न गरिसकेको छ । ति मध्ये सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम बिमोचन तथा अन्य कार्यक्रमहरु साथै अहिलेको युवाहरु मझ निकै नै प्रसिद्ध भैरहेको यूटुब च्यानल नेप–ग्याजम को स्टाण्डप कमेडी समाचार जस्ता कार्यक्रहरु प्नि द स्पाइस लंज मा सुट हुने गरेको छ ।

अहिले विश्वभरी फैलिएको कोभिड–१९ ले गर्दा सबै व्यापार व्यवसायलाई असर त गरेको नै छ तथापि यो विषम परिस्थिती मा पनि आफ्नो ग्राहकहरुको खुशीलाई ध्यानमा राखी काठमाण्डौंको सो–हखुटेमा आफ्नो शाखा बिस्तार गर्दै छ द स्पाइस लंज ले । आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोहखुटे नयाँ बजार स्थित यस शाखामा प्रशस्त ठाउ अनि पारिवारिक वातावरणको साथ विभिन्न सभा समारोह पनि आयोजन गर्न सकिने छ । यस शाखाको शुरुवात यही पौष ३ गते रहेको हुदा सबै स्वाद प्रेमी ग्राहकहरु आएर आफ्नो प्रतिक्रिया सल्लाह सुझाव दिन हुन संस्थापकले अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi