neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

२५ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

Dec 3rd, 2020

बाँके, मंसिर १८

नरैनापुर गाउँपालिका ४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादवलाई करिब २५ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi