neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

Dec 2nd, 2020

आधारभूमि संवाददाता
काठमाडौ, मंसिर १७


नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन् । लामिछाने १० दिनपछि कोराना संक्रमणमुक्त भएका हुन्। लामिछालाई गत मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत आफू कोरोना भाइरस संक्रमणमुक्त भएको जानकारी दिएका हुन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi