neapl investment mega bank

ठगी मुद्दाको फरार ब्यक्ति पक्राउ

Dec 1st, 2020

काठमाडौ, मंसिर १६

ठगी मुद्दाको फरार ब्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार बिसं २०६७।०२।१९ गते काठमाडौं जिल्ला अदालतको मुद्दा नं. ०७५ भएको मुद्धाको फैसला आदेशले ठगि मुद्दामा १२ लाख ३० हजार रुपैयाँ बिगो कायम भएकोमा खुलकोमा सो रकम नतिरी फरार रहेका नुवाकोट ककनी गाउँपालिका वडा न. ४ घर भई हाल काठमाडौको माछापोखरीमा बस्ने ३८ बर्षिय सुवाश लामा भन्ने सुब्बा लामालाई आज मंगलबार पक्राउ गरिएको हो ।

आज बिहान १०ः३० बजेको समयमा ललितपुर महालक्ष्मी न.पा वडा नं. ३ टिकाथलीबाट नियत्रणमा लिई यस कार्यालयमा ल्याई आबश्युक कारवाहीका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको महाशाखाले जनाएको छ ।