neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीव ११ लाख बराबरको औषधी बरामद

एपीएफ टोलीद्वारा करीव ११ लाख बराबरको औषधी बरामद

Nov 29th, 2020

झापा, मंसिर १४

झापा जिल्लाको मेचिनगर नगरपालिका १ दविगंज स्थित सीमा इलाकाबाट मंसीर १४ गते एपीएफ टोलीले करीव ११ लाख २४ हजार रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi