neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेलाई कोरोना संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेलाई कोरोना संक्रमण

Nov 28th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, मंसिर १३

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

सन्दीपले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत्आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।

उनलाई गत बुधबारदेखि शरिरको  केही भाग दुख्ने समस्या देखिएको बताएका छन् । बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन् । स्वास्थ्यमा सुधार भइरहेको पनि उनले जानकारी दिएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi