neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल एसबिआई बैंकद्धारा बिद्युतीय उपकरण सहयोग

नेपाल एसबिआई बैंकद्धारा बिद्युतीय उपकरण सहयोग

Nov 26th, 2020

काठमाडौ, मंसिर ११

नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधतीय उपकरणहरु प्रदान गरेको । बिसंं २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना बृद्धबृद्धाहरुलाई आश्रय दिएको छ ।

संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार द्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका हुुन । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।