बागलुङ, ११ मङ्सिर
पश्चिम बागलुङको तमानखोलामा दुवाली थुनेर माछा मार्ने क्रममा भेटिएको पाहा देखाउँदै स्थानीयवासी । हाडजोर्नीको दुःखाइ, दम, बाथ जस्ता स्वास्थ्य समस्यामा पाहाको सेवन उपयोगी मानिन्छ । तस्वीर : रामबहादुर थापा, रासस
aadharbhumi.com