neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानसेनापति थापा र भारतीय राजदूतबीच क्वात्राबिच भेटघाट

प्रधानसेनापति थापा र भारतीय राजदूतबीच क्वात्राबिच भेटघाट

Nov 18th, 2020

काठमाडौ, मंसिर ३

प्रधानसेनापती पुर्णचन्द्र थापा र भारतीय राजदूतबीच विनय मोहन क्वात्राबिच भेटघाट भएको छ । आज बुधबार प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतका महामहिम राजदुत क्वात्रासंग जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेका हुन ।

भेटमा प्रधान सेनापती थापा र भारतका राजदुत क्वात्राबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi