neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रमुख चिकित्सक सहित ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रमुख चिकित्सक सहित ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

Nov 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, कात्र्तिक २५

ललितपुर महालक्ष्मी नगरपालिका व.डा. नं ८ स्थित लुभु प्राथमिक स्वास्थ उपचार केन्द्रका प्रमुख चिकित्सक सहित ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

निज चिकित्सकहरुले संका लागि गत कात्र्तिक २४ गते पाटन अस्पतालमा पिसिआर परिक्षण गराएका थिए ।

निजहरु आहिले होम आइसोलेसनमा बसेका छन् र निजहरुको स्वास्थ अवस्था सामान्य रहेको लुभु प्राथमिक केन्द्रका प्रमुख रमिन महर्जनले आधारभूमिलाई जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi