neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १ हजार ४२८ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १ हजार ४२८ जना कोरोना संक्रमित

Nov 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २४ कात्तिक

सोमबार काठमाडौंमा उपत्यकामा थप १ हजार ४२८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार ४२८ जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा ६३० जना महिला तथा ७९८ जना पुरुष रहेका छन् ।यसअघि आइतबार उपत्यकामा १ हजार ५३३ सङ्क्रमित थपिएका थिए।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको छ। सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi