neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Nov 9th, 2020

सुनसरी, कात्र्तिक २४

दुहबी नगरपालिका ३ बस्ने आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७७ हजार ७ सय १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi