काठमाडौँ, २२ कात्तिक
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले शुत्ररबार काठमाडौँको बसन्तपुर क्षेत्रमा विसं २०७२ को भूकम्पले क्षति पु¥याएको मठमन्दिर तथा दरवारको पुनःनिर्माण कार्यको अवलोकन गर्दै ।
हेर्नुस् तस्बिरहरू:
तस्बीर : रोशन सापकोटा, रासस