neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट

श्रीमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट

Nov 5th, 2020

काठमाडौ, कात्र्तिक २०

श्रीमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट भएको छ । जनरल एम एम नरवणे साथै नेपाल भ्रमणमा रहेकी भारतीय सेनाको आर्मी वाईफ्स एशोसिएनस (आवा) की अध्यक्ष श्रीमती विना नरवणेले आज बिहिबार जंगी अड्डा भद्रकालीस्थित् नेपाली सैनिक श्रीमती संघको कार्यालयमा, संघकी अध्यक्ष श्रीमती दीपा थापासङ्ग शिष्टाचार भेटघाट गरेकी हुुन ।

उक्त अवसरमा उनले संघद्वारा संचालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहरुका बारेमा जानकारी लिनुको साथै संघका अन्य पदाधिकारीहरुसङ्ग अन्तर्क्रिरया समेत गरेकी थिईन ।