neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nov 2nd, 2020

काठमाडौ, कात्र्तिक १७

प्रधानसेनापति पुर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेकाछन । नेपाली सेनाको अनुसार आषाढ ०६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी ईश्वर हमाललाई प्रधानसेनापति महारथी थापाले आज सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमका बीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन ।

रथी ईश्वर हमाल हाल सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ युनाईटेड नेशन डिसईङगेजमेन्ट अव्जर्भर फोर्स (युुएनडिएओ) मिशनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेको सेनाले जनाएको छ ।