neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • तास खेलिरहेको अवस्थामा ९० हजार सहित १० जना पक्राउ

तास खेलिरहेको अवस्थामा ९० हजार सहित १० जना पक्राउ

Nov 2nd, 2020

कैलाली, १७ कात्तिक

लम्कीचुहा नगरपालिका-१० तिघ्री बस्ने चन्द्र देबकोटाको घरमा तास खेलिरहेको अवस्थामा देबकोटा समेत १० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

देबकोटाको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ८ सय ५० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi