neapl investment mega bank

बाँदरलाई पनि जुम्रा हेर्ने फुर्सत

Oct 31st, 2020

काठमाडौँ, १५ कात्तिक

कोरोना कहरले मानिसको आवागमन कम भएपछि पाशुपात क्षेत्रका बाँदरलाई पनि जुम्रा हेर्ने फुर्सत भएछ । तस्वीर : चन्द्रकला क्षेत्री, रासस