neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १८ सय ८८ जना कोरोना संक्रमित थपिए

Oct 30th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, १४ कात्तिक

शुक्रबार काठमाडौं उपत्यकामा थप १८ सय ८८  जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १८ सय ८८  जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।जसमा ७८१ जना महिला तथा ११०७ जना पुरुष रहेका छन् । यसअघि बिहीबार उपत्यकामा १६१५ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ। शुक्रबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi