गण्डकी, १३ कात्तिक
पर्यटकीय नगरी पोखराको लेकसाइड सेदीडाँडास्थित ढाकाटोपी रेष्टुरेन्ट एण्ड होटेल फेवाबीचमा आन्तरिक पर्यटक । कोरोनाको कहरले लामो समय जकडिएको पोखरामा अहिले भने आन्तरिक पर्यटको चहलपहल बिस्तारै बढ्दै गएको छ ।
तस्वीर : वासुदेव पौडेल, रासस