काठमाडौँ, १३ कात्तिक
काठमाडौँको उत्तरपूर्वी भेगस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृति सौन्दर्यले भरिपूर्ण तारेभिर । यस स्थानबाट उपत्यकाका साथै उत्तरका हिम शृङ्खला पनि देख्न सकिन्छ । तस्वीर : रोशन सापकोटा, रासस
aadharbhumi.com