neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा २५२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा २५२ जना कोरोना संक्रमित थपिए

Oct 27th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, ११ कात्तिक

मंगलबार काठमाडौं उपत्यकामा थप २५२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २५२ जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।जसमा ९७ जना महिला तथा १५५ जना पुरुष रहेका छन् । यसअघि सोमबार उपत्यकामा १ हजार ५३५ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ। मंगलबार मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi