neapl investment mega bank
  • गृहपृष्ठ
  • पचली भैरवको मूर्तिलाई बसन्तपुरस्थित कुमारीघरमा परिक्रमा गर्दै (तस्वीर)

पचली भैरवको मूर्तिलाई बसन्तपुरस्थित कुमारीघरमा परिक्रमा गर्दै (तस्वीर)

Oct 21st, 2020

काठमाडौँ, ५ कात्तिक

पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट बसन्तपुरस्थित कुमारीघरमा परिक्रमा गर्दै । सामान्यतया राति हुने यो जात्रा कोरोना भाइरसका कारण सुरुक्षा सतर्कता अपनाएर बुधबार बिधिवत् पूजा गरिएको छ ।

तस्वीर : रोशन सापकोटा, रासस