neapl investment mega bank
  • गृहपृष्ठ
  • एनआईसी एशिया बैंकले २० प्रतिसत लाभांस दिने

एनआईसी एशिया बैंकले २० प्रतिसत लाभांस दिने

Oct 21st, 2020

काठमाडौ, कात्र्तिक ४

एनआईसी एशिया बैंकले २० प्रतिसत लाभांस बितरण गर्ने भएको चछ । बैंकका अनुसार मंगलबार बसेको सञ्चालक समितीको चार सय ६० औं बैठकले गत आर्थिक बर्षको मुनाफा एंव सञ्चित मुुनाफाबाट कुुल २० प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको हो ।

यसरी बितरण गरिने कुुल लाभांस मध्येमा १९ प्रतिसत बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिसत नगद लाभांस रहेको छ । लाभांस बितरण सम्वन्धी उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।