neapl investment mega bank aadharbhumi aadharbhumi

सेभियासँग चेल्सी बराबरीमा रोकियो

Oct 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ कात्तिक

युरोपियन च्याम्पियन्स लिग फुटबलमा सेभियासँग चेल्सी बराबरीमा रोकिएको छ । मंगलबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा सेभिया र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

समूह समूह ‘ईु’ अन्तरगत भएको खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा सेभियाले गोल गर्ने प्रयास गरेको थियो तर चेल्सीका गोलकिपर मेन्डेले गोल रहित बराबरीमा रोक्न सफल बनेका थिए।

बराबरीसँगै समूह ‘ईु’ मा रहेका दुवै टिमले समान एक एक अंक बाँडेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi