गलकोट,४ कात्तिक
बागलुङको गलकोट नगरपालिका–१०, पाण्डखानीमा १२ वर्ष वनवास बस्ने क्रममा पाँच पाण्डवले नुहाउनका लागि बनाइएको पञ्चधारा । सो धारा संरक्षणको अभावमा पुरिन थालिएको छ । तस्बिर : खेमराज गौतम/रासस
aadharbhumi.com