काठमाडौँ, ३ कात्तिक
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा सोमबार खसीबोका किन्दै सर्वसाधारण । सरकारी स्वामित्वको कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो रु ५५० मा बिक्री गरेको छ ।
तस्बिर : रोशन सापकोटा/रासस
aadharbhumi.com