neapl investment mega bank aadharbhumi aadharbhumi

बसको ठक्करबाट पदैलयात्रीको मृत्यु

Oct 18th, 2020

काठमाडौं, कात्र्तिक २

काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकमा ना.६ ख ४०१६ नम्बरको बसको ठक्करबाट पैदलयात्री झापा पंचगाक्षी गाउँपालिका ४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीयाको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi