neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नौ पटक मोटोजीपी विश्व च्याम्पियन विजेता रोसीलाई कोरोना संक्रमण पुष्टि

नौ पटक मोटोजीपी विश्व च्याम्पियन विजेता रोसीलाई कोरोना संक्रमण पुष्टि

Oct 16th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असोज ३०

नौ पटक मोटोजीपी विश्व च्याम्पियन विजेता भ्यालेन्टिनो रोसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रोसीले बिहीबार ट्वीटर मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन् ।कोरोना भाइरस संक्रमण भएसंगै रोसीलेले यस हप्ताको अरागोन जीपी र अर्को हप्ता टेरुएल जीपी गुमाउने भएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi