गलेश्वर, २७ असो
हिमाल पारीको जिल्ला मुस्ताङबाट बिक्रीका लागि बेनी ल्याइँदै गरेका च्याङ्ग्रा । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य आकासिएको छ । सामान्य च्याङ्ग्रा पनि रु ३० हजारभन्दा कममा नपाएपछि उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय खसीबोका रोज्न थालेका छन् ।
तस्बिर : ध्रुबसागर शर्मा/रासस