neapl investment mega bank aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

Oct 8th, 2020

कैलाली, २२ असोज

लम्कीचुहा नगरपालिका-१ स्थित विष्णु खनालको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८१ हजार ५ सय ५० रुपैयाँ र ३ गड्डी तास सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi